चोबा

Romanized: chobaa, choba, chob, cob

पाल टाङ्नाका लागि चाहिने घोचा, खाँबा आदि सामियाना खडा गराउने चोसो परेको खाँबो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी चोब]

1
पाल टाङ्नाका लागि चाहिने घोचा, खाँबा आदि सामियाना खडा गराउने चोसो परेको खाँबो।

सम्बन्धित शब्दहरू