चोब

Romanized: choba, chob, cob, coba

प्राचीन समयमा राजामहाराजाका दरबारमा चोबदारले टेक्ने सुनचाँदीले मोहोरिएको डन्डा; आसागुर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
प्राचीन समयमा राजामहाराजाका दरबारमा चोबदारले टेक्ने सुनचाँदीले मोहोरिएको डन्डा; आसागुर्जा।

सम्बन्धित शब्दहरू