चोबदार

Romanized: chobadaara, chobadaar, chobadara, chobadar

राजामहाराजाको अगाडिपछाडि चोब लिएर बस्ने व्यक्ति; मुख्य ढोके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
राजामहाराजाको अगाडिपछाडि चोब लिएर बस्ने व्यक्ति; मुख्य ढोके।
२.
राजाको सवारीको सूचना दिँदै अगि लाग्ने व्यक्ति; कञ्चुकी।

सम्बन्धित शब्दहरू