चोपदार
Romanized: chopadaara, chopadaar, chopadara, chopadar
खोटो भएको; च्याटच्याटे पदार्थ भएको; धेरै चोप भएको; चोपवाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
खोटो भएको; च्याटच्याटे पदार्थ भएको; धेरै चोप भएको; चोपवाला।