चोप
Romanized: chopa, chop, cop, copa
कुनै रुख वा लहराका पात, डाँक्ला आदिमा चोट लाग्दा निस्कने चिप्लो रस; चोब; खोटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी चोब]
1
कुनै रुख वा लहराका पात, डाँक्ला आदिमा चोट लाग्दा निस्कने चिप्लो रस; चोब; खोटो।