चोपचिनी
Romanized: chopachini, chopachinee, chopacini, copachini
कफ, पित्त, वातजस्ता त्रिदोषलाई शमन गर्ने र पेटसम्बन्धी रोग निको पार्ने एक प्रकारको जङ्गली बुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कफ, पित्त, वातजस्ता त्रिदोषलाई शमन गर्ने र पेटसम्बन्धी रोग निको पार्ने एक प्रकारको जङ्गली बुटी।