कुचिन

Romanized: kuchina, kuchin, kucin, kucina

धागो वा जरीद्वारा बेलबुट्टा काढिएको मूल्यवान रेसमी कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चिनी. क्वीचिन]

1
धागो वा जरीद्वारा बेलबुट्टा काढिएको मूल्यवान रेसमी कपडा।

सम्बन्धित शब्दहरू