कुचित्त
Romanized: kuchitta, kuchitt, kucitt, kucitta
खराब मन; लोभी पापी मन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खराब मन; लोभी पापी मन।
२.
सानो चित्त; सङ्कीर्ण सोच।