चोपार्नु

Romanized: chopaarnu, choparnu, copaarnu, coparnu

कसैको कपालमा मनतातो तेल लगाउनु; जिउमा धेरै तेल दल्नु; चुपार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
कसैको कपालमा मनतातो तेल लगाउनु; जिउमा धेरै तेल दल्नु; चुपार्नु।

सम्बन्धित शब्दहरू