रोबदार

Romanized: robadaara, robadaar, robadar, robadara

रोब राख्ने; रोब भएको। (उदा. हरि मानिस त निकै रोबदार रहेछन्।) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [रोब + दार]

1
रोब राख्ने; रोब भएको। (उदा. हरि मानिस त निकै रोबदार रहेछन्।)

सम्बन्धित शब्दहरू