रोब
Romanized: rob, roba
बढ्ता वा फोस्रो खालको ढाँचा; रबाफ; धाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी रुअब]
१.
बढ्ता वा फोस्रो खालको ढाँचा; रबाफ; धाक।
२.
प्रताप; तेज।