रोबकार
Romanized: robakaara, robakaar, robakar, robakara
अड्डाका सामुन्ने कुनै कुराको निर्णय गर्न दुई थरी झगडियालाई सँगै राखी गरिने कुनै काम; रोपकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी रू-बकार]
१.
अड्डाका सामुन्ने कुनै कुराको निर्णय गर्न दुई थरी झगडियालाई सँगै राखी गरिने कुनै काम; रोपकार।
२.
रोहबर; साक्षात्कार।