डोब
Romanized: dob, doba
सिलाइ, खोपाइ आदिको चिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत डिम्]
१.
सिलाइ, खोपाइ आदिको चिह्न।
२.
हलो, बन्चरो आदि हतियारबाट लागेको चोट, डाम; खत।
३.
कामको अन्दाजका निम्ति पहिले लगाइने चिनो।
४.
चास (खेत)।