डोब्बु

Romanized: dobbu

बारीमा मकै, भटमास, तरकारीको बिउ रोप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
बारीमा मकै, भटमास, तरकारीको बिउ रोप्नु।
२.
साग, तरकारीमा रोटी चोब्नु; दुध, दही आदिमा रोटी चोबल्नु।

सम्बन्धित शब्दहरू