ढब्बु

Romanized: dhabbu

निकै ठुलो; भद्दा खालको; बडेमाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हिन्दी ढप्पू]

1
निकै ठुलो; भद्दा खालको; बडेमाको।

सम्बन्धित शब्दहरू