ढब Romanized: dhab, dhaba बानीबेहोर; चालचलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम २. बानीबेहोर; चालचलन। प्रज्ञा नेपाली बृहत् शब्दकोश नाम १. काइदा, ढाँचा; ढङ्ग; छाँट; आकार; आकृति; ढप। २. बानीबेहोरा; चालचलन। सम्बन्धित शब्दहरू ढब्बु ढब्बर ढाब ढेब अब आब उब ऐब