दब्बु

Romanized: dabbu

दबेर रहने; जुम्सो; लोसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [दब्+उ]

१.
दबेर रहने; जुम्सो; लोसो।
२.
सामुन्ने सामना गर्न नसक्ने; डरपोक; लाछी; कातर।

सम्बन्धित शब्दहरू