दब्नु
Romanized: dabnu
कुनै कारणले एकका अपेक्षा अर्को लत्रनु; निहुरनु; झुक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत दमन+नु]
१.
कुनै कारणले एकका अपेक्षा अर्को लत्रनु; निहुरनु; झुक्नु।
२.
कुनै वस्तु लुक्नु वा छिप्नु।
३.
थिचिनु; किचिनु।
४.
मान, मर्यादा आदिमा तल पर्नु; घटी हुनु।
५.
चुर्लुप्प हुनु; डुब्नु ।