डोब्नु

Romanized: dobnu

कोट, पाइन्ट आदि सिउँदा मिलानका निम्ति पहिले ठुलठुला टाँका गरेर तुन्नु वा फड्को मारेर सिउनु; डोब लगाउनु; चिनु… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [डोब+न]

१.
कोट, पाइन्ट आदि सिउँदा मिलानका निम्ति पहिले ठुलठुला टाँका गरेर तुन्नु वा फड्को मारेर सिउनु; डोब लगाउनु; चिनु लगाउनु।
२.
चोट वा घाउ लाउनु; खिल्नु।
३.
चोपल्नु; डुबाउनु।

सम्बन्धित शब्दहरू