चोबो
Romanized: chobo, cobo
खुदो पकाउँदा माथि उठेको कसर वा गाज छान्ने चोयाको जालीदार चालनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चोयो]
1
खुदो पकाउँदा माथि उठेको कसर वा गाज छान्ने चोयाको जालीदार चालनी।