चोयो

Romanized: choyo, coyo

बाँस, मालिङ्गो, निगालो आदिको कलिला भाटाबाट गिद्रो झिकी अझ पातलो र जुइनाका रूपमा बटारिन सक्ने पारिएको वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत]

1
बाँस, मालिङ्गो, निगालो आदिको कलिला भाटाबाट गिद्रो झिकी अझ पातलो र जुइनाका रूपमा बटारिन सक्ने पारिएको वस्तु।

सम्बन्धित शब्दहरू