खोयो

Romanized: khoyo

मकैका घोगामा गेडाहरू अडिने खोप्लाखोप्ला परेको कोयो; मकैको भित्री डाँठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कोष]

१.
मकैका घोगामा गेडाहरू अडिने खोप्लाखोप्ला परेको कोयो; मकैको भित्री डाँठ।
२.
आँप आदि फलभित्र रहने ठुलो बीजकोष; फलको भित्री डल्लो वा साह्रो भाग।

सम्बन्धित शब्दहरू