कोयो

Romanized: koyo

आँप, कटहर आदि फलको भित्र रहेको बियाँ; फलफूलभित्रको दानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कोष]

१.
आँप, कटहर आदि फलको भित्र रहेको बियाँ; फलफूलभित्रको दानु।
२.
रेसमका किराले आफू बस्न लाएको गुँड ।

सम्बन्धित शब्दहरू