छोयो

Romanized: chhoyo, choyo

असुराको पात र खरानी एकै ठाउँमा राखी सडाएर लुगा धुन उपयोग गरिने वस्तु वा यसबाट निस्केको रस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
असुराको पात र खरानी एकै ठाउँमा राखी सडाएर लुगा धुन उपयोग गरिने वस्तु वा यसबाट निस्केको रस।
२.
धुनुपर्ने कपडा मुछेर राख्न अगिल्लो दिन पानीमा रिठाको चुरो, खरानी, कार्सो आदि मिलाएर तयार पारिएको झोल।

सम्बन्धित शब्दहरू