छोयला

Romanized: chhoyalaa, chhoyala, chhoyal, choyal

सेकाएर तयार पारिएको मासुको परिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी ]

१.
सेकाएर तयार पारिएको मासुको परिकार।
२.
आलुका चानामा केराउ, मटर आदिका गेडागुडी मिलाई साँधेर पकाइएको झोलदार तरकारी; छोला।

सम्बन्धित शब्दहरू