बातो

Romanized: baato, bato

बातो (baato) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बातो(१)

(नाम)
1.
कोदाली वा कोदालाको पातो; बापट।

बातो(२)

(नाम [संस्कृत वर्तिका])
१..
चाकबाट रोपेर शासना दिइने वा मार्ने हतियारविशेष; शूली।
२..
घर छाइने टुप्पो तिखारेको चोयो।

सम्बन्धित शब्दहरू