पातो
Romanized: paato, pato
पातो (paato) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पातो(१)
(नाम [संस्कृत पट्ट])
१..
कुनै पनि धातु पिटेर चेप्टो पारिएको पातलो पत्र; पाता।
२..
कोदालो, कादाली आदिको खन्नेतिरको पातलो र फराकिलो भाग।
३..
तमाखु टाँसेर चिलिमभित्र घोप्ट्याइने माटाको खबटो अथवा ढुङ्गा आदिको चेप्टो साधन।
४..
नाम्लाको चुल्ठचाइएर चेप्टो वा पातलो पारिएको, थाप्लामा अडिने भाग।
५..
सिमेन्टको बनाइएको चकला।
पातो(२)
(नाम [संस्कृत पृष्ठपत्र])
१..
शरीरको कुमदेखि कम्मरसम्मको पछिल्लो अवयव।
२..
साँप्राको कोखमा जोडिएको पातलो र फराकिलो अवयव।
३..
पुस्तक, कापी आदिको पानु वा पातो; पन्ना।