जातो

Romanized: jaato, jato

नयाँ अन्न भित्र्याएपछि वा अघिपछि पितृ, पिचास, इष्टकुललाई सम्झेर गाउँभरिका मानिसहरू जम्मा भई मन्दिरमै सामूहिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नयाँ अन्न भित्र्याएपछि वा अघिपछि पितृ, पिचास, इष्टकुललाई सम्झेर गाउँभरिका मानिसहरू जम्मा भई मन्दिरमै सामूहिक पूजाआजा गरी खानपान गर्ने काम।

सम्बन्धित शब्दहरू