जाँतो
Romanized: jaamto, jaanto, janto, jamto
ढुङ्गा कोत्रेर दाँत निकालेको एक फग्लँटो (पोथी फग्लैंटो) तल राखी त्यसको बिचमा माने जडी त्यसै गरी कोत्रेर दाँत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत यन्त्र]
1
ढुङ्गा कोत्रेर दाँत निकालेको एक फग्लँटो (पोथी फग्लैंटो) तल राखी त्यसको बिचमा माने जडी त्यसै गरी कोत्रेर दाँत निकालिएको अर्को फग्लैंटो (भाले फग्लँटो) को बिच प्वालमा तल्लो फग्लँटोको माने घुसारी दुवै फग्लँटालाई खप्टाई मानेको प्वालबाट अन्नको घान छिराई माथिल्लो फग्लैंटोको एका छेउको डोबमा जडिएको हातो पक्री सो फग्लँटोलाई घुमाई दुई फग्लँटाका सङ्घर्षबाट अन्न पिँध्ने एक ढुङ्गे यन्त्र।