बाता

Romanized: baataa, baata, bataa, baat

डाँडा भाटा, बार आदि बाँध्न बनाइने, बाँसको नछुट्ट्याइएको चोयाको मुठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वर्तिका]

1
डाँडा भाटा, बार आदि बाँध्न बनाइने, बाँसको नछुट्ट्याइएको चोयाको मुठो।

सम्बन्धित शब्दहरू