बातकी

Romanized: baataki, baatakee, batakee, batakii

दोषी; कसुरदार; अभियुक्त; बात लागेको (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बात+की]

1
दोषी; कसुरदार; अभियुक्त; बात लागेको (व्यक्ति)।

सम्बन्धित शब्दहरू