पातकी
Romanized: paataki, paatakee, patakee, patakii
पापकर्ममा लागेको; पापी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पापकर्ममा लागेको; पापी।
२.
अपराध कर्म गर्ने; अधर्मी।
३.
ऐनबमोजिम दामल भएको लोग्ने वा स्वास्नीबाट जन्मिएको सन्तान; छितकी; बापती।