बात

Romanized: baata, baat, bat, bata

बात (baata) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बात(१)

(नाम [संस्कृत वात])
1.
वायुको विकारबाट शरीरका जोर्नीहरू सुन्निएर दुख्ने रोगविशेष ।

बात(२)

(नाम [संस्कृत वार्ता])
१..
दुई थरीका बिच गरिने कुरो; वार्ता।
२..
बोली वा वचन।
३..
प्रसङ्ग; विषय।
४..
समाचार; सन्देश।
५..
दोषारोपण; अभियोग।
६..
(विशेषण) छोडिएको; बाहेक।

सम्बन्धित शब्दहरू