खतबात

Romanized: khatabaata, khatabaat, khatabat, khatabata

अदालतबाट कुनै अभियोगमा ठहर भएको कसुर; अदालतद्द्वारा मुद्दाबाट ठहरिएको बातकसुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खत+बात]

1
अदालतबाट कुनै अभियोगमा ठहर भएको कसुर; अदालतद्द्वारा मुद्दाबाट ठहरिएको बातकसुर।

सम्बन्धित शब्दहरू