क्याबात
Romanized: kyaabaata, kyaabaat, kyaabata, kyabaata
कुनै राम्रो काम वा बहादुरीका निम्ति पिठ्यूँमा धाप मारेर र त्यसै पनि प्रोत्साहन दिँदा प्रयोग गरिने शब्द;… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण बो.[क्या+बात]
1
कुनै राम्रो काम वा बहादुरीका निम्ति पिठ्यूँमा धाप मारेर र त्यसै पनि प्रोत्साहन दिँदा प्रयोग गरिने शब्द; स्याबास। (उदा.- क्याबात, वीरहरूले देशका निम्ति खुप लडेछन् !)।
उदाहरण वाक्य
- क्याबात, वीरहरूले देशका निम्ति खुप लडेछन् !