जथबातथबा
Romanized: jathabaatathabaa, jathabaatathaba, jathabatathabaa, jathabaatathab
असल खराबमा विवेक नपुर्याइएको; जथाभाबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
असल खराबमा विवेक नपुर्याइएको; जथाभाबी।
२.
जसोतसो गरी; जसरीतसरी।