जथवातथवा

Romanized: jathavaatathavaa, jathavaatathava, jathavatathavaa, jathavaatathawaa

जसोतसो गरी; जसरीतसरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
जसोतसो गरी; जसरीतसरी।
२.
असलखराबमा विवेक नपुऱ्याइएको; जथाभाबी।

सम्बन्धित शब्दहरू