चियो गर्नु
Romanized: chiyo garnu, ciyo garnu, ciyogarnu, chiyogarnu
गोप्य कुराको सुराक पत्ता लगाउने काम गर्नु; चेवा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
गोप्य कुराको सुराक पत्ता लगाउने काम गर्नु; चेवा गर्नु।