चियो
Romanized: chiyo, ciyo
नचाहिँदो गरी हेर्ने वा बुझ्ने काम; चेवा; जासुसी; दुकाइ; सुराख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ चेवा]
1
नचाहिँदो गरी हेर्ने वा बुझ्ने काम; चेवा; जासुसी; दुकाइ; सुराख।