चियोचासो
Romanized: chiyochaaso, chiyochaso, chiyochaasho, chiyochasho
कुनै स्थान, वस्तु वा व्यक्तिमाथि अरूले थाहा नपाउने गरी चासो राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै स्थान, वस्तु वा व्यक्तिमाथि अरूले थाहा नपाउने गरी चासो राख्ने काम।