जोहो गर्नु

Romanized: joho garnu, johogarnu

जतन गर्नु; किफायत गर्नु; हिफाजत गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
जतन गर्नु; किफायत गर्नु; हिफाजत गर्नु।
२.
जोरजाम गर्नु।

सम्बन्धित शब्दहरू