गोहो मेट्नु

Romanized: goho metnu, gohometnu

इतिहासका प्राचीन पदचिह्न बिर्सिँदै जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
इतिहासका प्राचीन पदचिह्न बिर्सिँदै जानु।
२.
कालान्तरमा गोहो लोप हुँदै जानु।

सम्बन्धित शब्दहरू