मरिमेट्नु
Romanized: marimetnu
कुनै कामका लागि अदम्य प्रयास गर्नु; दिलोज्यान दिएर काममा संलग्न हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [मर्+इ+मेट्+नु]
1
कुनै कामका लागि अदम्य प्रयास गर्नु; दिलोज्यान दिएर काममा संलग्न हुनु।