मरिमेटिनु

Romanized: marimetinu

कुनै कामका लागि अदम्य प्रयास गरिनु, प्राणै दिने गरी काममा लागिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
कुनै कामका लागि अदम्य प्रयास गरिनु, प्राणै दिने गरी काममा लागिनु।

सम्बन्धित शब्दहरू