डोहो मेट्नु
Romanized: doho metnu, dohometnu
चाहना पूरा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
चाहना पूरा गर्नु।
२.
डाह खत्तम पार्नु।
३.
पुरानो सम्झौता खारेज गर्नु।