मटिया मेट
Romanized: matiyaa meta, matiyaa met, matiya met, matiya meta
नामनिसानै नरहने हिसाबले मासिने काम; नामेट हुने काम; सखाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नामनिसानै नरहने हिसाबले मासिने काम; नामेट हुने काम; सखाप।