आग्ले घर
Romanized: aagle ghara, aagle ghar, agle ghar, agle ghara
दैलाको भित्री भागमा आग्लो छिराउन बनाइएको प्वाल वा कापो; दैलाको गाँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दैलाको भित्री भागमा आग्लो छिराउन बनाइएको प्वाल वा कापो; दैलाको गाँड।