पाठे घर
Romanized: paathe ghara, paathe ghar, pathe ghar, pathe ghara
गर्भमा बालक वा बच्चो रहने थैलो; स्त्रीजातिका पेटमा रहने बच्चा बस्ने थैलो; गर्भाशय; तल्लो पेट; मुँडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गर्भमा बालक वा बच्चो रहने थैलो; स्त्रीजातिका पेटमा रहने बच्चा बस्ने थैलो; गर्भाशय; तल्लो पेट; मुँडी।