पाग्रीघर

Romanized: paagrighara, paagrighar, pagrighar, paagreeghara

पाग्रीघर (paagrighara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

पाग्रीघर(१)

(नाम)
1.
नेपाली घरको एउटा आकार; आयताकार छानो हुने, दुईपाखे घर।

पाग्रीघर(२)

(नाम)
1.
चुलीगाह्रोसहित भएको घर; घुमाउरो आकारको, छानो नभएको धुरी र दुई पाखा छानो भएको घर।

सम्बन्धित शब्दहरू