पाग्री

Romanized: paagri, paagree, pagree, pagrii

डोका, नाला, चित्रा आदि बुनेर जीवननिर्वाह गर्ने नेपालको एक जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
डोका, नाला, चित्रा आदि बुनेर जीवननिर्वाह गर्ने नेपालको एक जाति।
२.
कामीजातिको एक भेद।
३.
नेपाली घरको एउटा आकार (जस्तै- पाग्रीघर)।

सम्बन्धित शब्दहरू